onlinekhabar.com·६ दिन अघिअधुरै रह्यो जन्मथलोमा घर बनाउने निम्सदाइको योजना
१७ साउन, दाना (म्याग्दी) । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाको तितरकी कमला केसीको आँखा चार दिनयता ओभाएका छैनन् । एउटै आँगनमा खेलेको, सँगै जोडिएको घरमा जन्मिएका छामा(सानीमा)का छोरा (भाइ) निर्म...