nepalsamaya.com·२ दिन अघिजबरजस्ती करणीको अभियोगमा दुई जना पक्राउ
बर्दिया- २९ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बर्दियाबाट एक जना पुरुष पक्राउ परेका छन्। बारबर्दिया नगरपालिका–११ लम्कीफाटा बस्ने ४५ वर्षीय कमलराज विकलाई प्रहरीले पक्राउ गरेको हो। कमलराज...