setopati.com·३ दिन अघिमोटरसाइकलको ठक्करबाट लडेकी स्कुटर चालकलाई फोहोर बोक्ने गाडीले ठक्कर दिँदा मृत्यु
तुलसीपुर उपमहानगरपालिकाको फोहोर बोक्ने गाडीले स्कुटरलाई ठक्कर दिँदा एक जना महिलाको मृत्यु भएको छ। टिपरको ठक्करबाट गम्भीर घाइते तुलसीपुर–११ कटाहाकी स्कुटर चालक २१ वर्षीया कल्पना केसीको उपचारका क्रम...