setopati.com·७ घण्टा अघि२३ बुँदे घोषणा पत्र जारी गर्दै सकियो नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको सम्मेलन
नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको दोस्रो राष्ट्रिय सम्मेलन २३ बुँदे 'काठमाडौं घोषणापत्र २०८३' जारी गर्दै सम्पन्न भएको छ। सम्मेलनले संविधान संशोधन, राज्यका...