nagariknews.nagariknetwork.com·१ दिन अघिचोटका बाबजुद एला टोरोन्टो ओपनको अन्तिम १६ मा
फिलिपिन्सकी टेनिस खेलाडी एलेक्स एला क्यानडाको टोरोन्टोमा जारी डब्लूटीए नेसनल बैंक ओपनको अन्तिम १६ मा प्रवेश गरेकी छन्। एला अमेरिकी खेलाडी केटी म्याकनलीलाई ६–३, ५–७, ६–४ को सेटमा पराजित गर्दै अन्ति...