ekantipur.com·२३ घण्टा अघिगुञ्जीछेउको कौवामा एपीएफको बिओपी राख्ने योजना ६ वर्षदेखि अलपत्र
गुञ्जीछेउको कौवामा एपीएफको बिओपी राख्ने योजना ६ वर्षदेखि अलपत्र २०७७ सालमै घोषणा र जग्गा व्यवस्थापन भए पनि ब्यास गाउँपालिका–१ कौवामा सशस्त्र प्रहरीको बोर्डर आउटपोस्ट निर्माण अझै सुरु हुन सकेको छैन...