reportersnepal.com·१ दिन अघिकरणीको आरोपमा एकजना पक्राउ
सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले जबर्जस्ती करणीको आरोपमा एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी कविन्द्र सिङ बोहराका अनुसार ९ असारमा एक महिलामाथि जबर्ज...