setopati.com·३ दिन अघिलाइसेन्स छपाइको काम रोकिएको हो?
सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) छपाइ बन्द भएको चर्चा चलिरहेका बेला यातायात व्यवस्था विभागले छपाइको काम बन्द नभएको स्पष्ट पारेको छ। विभागका सूचना प्रविधि निर्देशक केवश खतिवडाका अनुसार साउन...