nepalnews.com·१ दिन अघिकाउलीले फेरिएको डाँडाबजार
धनकुटा। साँगुरीगढी गाउँपालिका-५ डाँडाबजारमा कुहिरो फाटिसकेको थिएन। सिरसिर हावा चलिरहेको थियो। बिहान ६ बजेदेखि नै ४५ वर्षीय खड्गबहादुर लिम्बू शीतले निथ्रुक्क भिज्दै बारीमा व्यस्त थिए। हातमा कचिया र ...