hamrakura.com·१ हप्ता अघिपशुपति कोषले पायो नयाँ सदस्य सचिव
काठमाडौँ । सरकारले पशुपति क्षेत्र विकास कोषको सदस्य सचिव पदमा लेखक तीर्थप्रसाद श्रेष्ठलाई मनोनयन गरेको छ । कोष सञ्चालक परिषद्को अध्यक्ष रहेका मन्त्री खडकराज पौडेल (गनेस) को सिफारिसमा गत असार १७ र ...