nagariknews.nagariknetwork.com·१ दिन अघिजनश्रमदानबाट ढाडे–मानेभञ्ज्याङ सडक सुचारु
लगातारको वर्षाका कारण पहिरो खसेर अवरुद्ध भएको खोटाङको साकेला गाउँपालिका–३ स्थित ढाडे–मानेभञ्ज्याङ सडक जनश्रमदानबाट सुचारु गरिएको छ। बिहीबार रातिदेखि परेको वर्षाका कारण पहिरो र हिलोले सडक अवरुद्ध भ...