nepalpress.com·४ दिन अघिब्रड पिकबाट ‘निम्सदाइ’सहित चार आरोहीको शव उद्धार, आधार शिविर ल्याइयो
काठमाडौं। ब्रड पिक हिमपहिरोमा ज्यान गुमाएका नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाइ’सहित झोङ वाङ, निमा शेर्पा र किलु शेर्पाको शव सफलतापूर्वक उद्धार गरी आधार शिविरमा ल्याइएको छ। निम्सको कम्पनी एल...