annapurnapost.com·६ दिन अघिजापानको एक विद्यालयमा आगलागी,१० जना घाइते,३३० जनाको उद्दार
काठमाडौं : जापानको टोकियोमा रहेको एक प्राथमिक विद्यालयमा शुक्रबार आगलागी भएको छ। आगलागीको समयमा विद्यालयमा लगभग ३३० विद्यार्थी र शिक्षकहरू उपस्थित थिए। टोकियोको किता वार्डमा रहेको ताकिनोगावा दैसान ...