ratopati.com·३ दिन अघिदक्षिण कोरियाली फुटबल संघमा प्रहरीको छापा
काठमाडौँ । दक्षिण कोरियाली प्रहरीले राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक होङ म्युङ–बोको नियुक्तिसम्बन्धी अनुसन्धानका क्रममा कोरिया फुटबल संघ (केएफए) को कार्यालयमा छापा मारेको छ । सोल महानगरीय प्...