ratopati.com·५ दिन अघिदैलेखको पेट्रोलियम खानीले अहिले आम नेपालीलाई गिज्याइरहेको छ: सांसद राना
काठमाडौँ । सांसद कृपामान रानाले दैलेखको पेट्रोलियम खानीले आम नेपालीलाई गिज्याइरहेको बताएका छन् । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै उनले दैलेखमा भेटिएको पेट्रोलियम पद...