rajdhanidaily.com·४ दिन अघिसरकारको सिस्टम बिग्रिँदा सेवाग्राहीलाई दोब्बर जरिवाना
इलाम । इलाम नगरपालिका–७ का क्रिष्टु बरहीको रुट परमिटको म्याद साउन एक गते सकिएको थियो । म्याद सकिएको १५ दिनभित्र जरिवानाबिना नै नवीकरण गर्न सकिने नियम भएकाले उनी समयमै यातायात कार्यालय पुगे । तर कार...