ekantipur.com·१ दिन अघिहाइड्रोपावरका सुपरभाइजर तीन दिनपछि मृत फेला
हाइड्रोपावरका सुपरभाइजर तीन दिनपछि मृत फेला साउन २० गते राति सिमली खोला तर्नेक्रममा बेपत्ता भएका २८ वर्षीय निरौलाको शनिबार शव भेटिएको प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीले जानकारी दिए । श्राव...