ratopati.com·३ दिन अघिभारतसँगको पहिलो टेस्टअघि श्रीलंकालाई धक्का
काठमाडौं । भारतविरुद्धको दुई खेलको टेस्ट शृङ्खलाअघि श्रीलंकालाई ठूलो धक्का लागेको छ । टोलीका अनुभवी विकेटकिपर–ब्याट्सम्यान कुसल मेन्डिस चोटका कारण पहिलो टेस्ट गुमाउन सक्ने सम्भावना रहेको श्रीलंकाली...