ratopati.com·३ दिन अघिएक वर्षमा ३२ हजार जनाले सिसमहलको अवलोकन गरे
हेटौँडा । हेटौँडा उपमहानगरपालिका–९ स्थित कुष्माण्ड सरोवर त्रिवेणी धाममा रहेको सिसमहललगायत दर्शनीयस्थलको अघिल्लो आर्थिक वर्षमा ३२ हजार ५०० जनाले टिकट काटेर अवलोकन गरेका छन् । धामलाई धार्मिक पर्यटकी...