setopati.com·१ हप्ता अघिजहाँ अन्डरपास बनाउने योजना छ, त्यहीँ साढे ४ करोड खर्चेर किन बनाइँदैछ आकाशे पुल? (तस्बिरहरू)
ललितपुर महानगरपालिकाले पछिल्लो समय विभिन्न स्थानमा साना तथा ठूला मोटरेबल र अपांगमैत्री आकाशे पुल निर्माण गरिरहेको छ। यस क्रममा कुसुन्ती-भैंसेपाटी जोड्ने पुल निर्माण भइसकेको छ भने बुंगमती-सुनाकोठी ...