onlinekhabar.com·२ दिन अघिसुनसरीमा डाक्टरले चलाएको कारको ठक्करबाट वरिष्ठ सईको मृत्यु
९ असार, विराटनगर । सुनसरीको बर्जु गाउँपालिका-६ मा सवारी दुर्घटनामा हुँदा नेपाल प्रहरीका वरिष्ठ सई (वरिष्ठ नायब निरीक्षक) लालकुमार यादवको मृत्यु भएको छ । विराटनगरबाट हुलाकी राजमार्ग हुँदै चिमडीतर्फ...