onlinekhabar.com·१ दिन अघिअमेरिका बसेर विदेशी लगानीकर्ता लोभ्याइरहेका नेपाली तन्नेरी
१० असार, काठमाडौं । नयाँ–नयाँ प्रविधि र स्टार्टअपको जन्म भइरहने स्थान हो, अमेरिकाको सिलिकन भ्याली । त्यहीँ नजिकै रहेको सान फ्रान्सिस्कोमा दुई जना नेपाली तन्नेरीले हुर्काइरहेका छन्– लामिना ल्याब्स ।...