newsofnepal.com·६ दिन अघिहङकङमा रहेका लमजुङवासीद्वारा दुई परिवारलाई करिब ९ लाख रुपैयाँ सहयोग
लमजुङ। लमजुङ सेवा समिति हङकङले जिल्लाका दुई फरक परिस्थितिका पीडित परिवारलाई करिब नौ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । सोमबार बेसीशहर–७ स्थित रेडियो मर्स्याङदीमा आयोजित कार्यक्रममा लमजुङ सेवा समि...