ratopati.com·५ दिन अघिफ्रान्समा डढेलो : दोस्रो विश्वयुद्धकालीन सयौं गोला–बारुद फड्किएको पुष्टि
पेरिस । फ्रान्सको दक्षिणपश्चिम क्षेत्रमा लागेको भीषण डढेलो लागेको स्थानमा दोस्रो विश्वयुद्धकालीन करिब ४०० वटा गोला–बारुद तथा अन्य विस्फोटक सामग्री भएको पाइएको छ। ले पोर्ज गाउँका स्थानीय अधिकारीहरू...