khabarhub.com·६ दिन अघिलिड्ससँगको लज्जास्पद हारपछि लिभरपुल प्रशिक्षक चिन्तित
शिकागो – अमेरिका भ्रमणको अन्तिम खेलमा लिड्स युनाइटेडसँग ४–२ को पराजय व्यहोरेपछि लिभरपुलका नयाँ मुख्य प्रशिक्षक एन्दोनी इराओलाका लागि टोली पुनर्गठनमा गम्भीर चुनौती खडा भएको छ।