deshsanchar.com·३ दिन अघिनौ महिनामै बगायो ताक्चीको नदीमा बिच्छ्याइएको ह्युम पाइप
हुम्ला – जिल्लाको उत्तरी क्षेत्रको नाम्खा गाउँपालिका– ६ को हिमालपारिको गाउँ लिमीको ताक्चीमा लिमी कर्णाली नदीमा बाह्रै महिना यातायात सेवा सुचारु गर्न बिच्छ्याएको ह्युम पाइप नदीले बगाएको छ। लगातार वर...