nagariknews.nagariknetwork.com·२० घण्टा अघिवीरमा आइसियुका बिरामी कुरुवालाई सुविधायुक्त पलङ
कुनै बेला वीर अस्पतालमा उपचाररत बिरामीका कुरुवाले बिरामी कुर्दा सास्ती भोग्थे। त्यसमा पनि आइसियुका बिरामी कुरुवाको विजाेग नै हुन्थ्यो। गत भदौमा लायन्स क्लब काठमाडौं ३२५ डी शाखा तथा दुर्गालक्ष्मी प...