nepallive.com·२ दिन अघिलिपुलेकदेखि ग्यास संकट र सहकारी पीडितसम्मका विषयमा हर्क साम्पाङले गरे सरकारको ध्यानाकर्षण
काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङ राईले लिपुलेक नाकाबारे सरकारको आधिकारिक धारणा सार्वजनिक गर्न, एलपी ग्यास आपूर्तिमा देखिएको समस्या समाधान गर्न, सहकारी पी...