clickmandu.com·५ दिन अघिनिष्क्रिय कर्जा बढेर प्रोभिजन बढ्दा पनि बढ्यो एनएमबि बैंकको नाफा, ४ अर्ब कमाउँदा लाभांश क्षमता कति ?
काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ मा एनएमबि बैंकले नाफामा उल्लेख्य सुधार गरेको छ । निष्क्रिय कर्जा बढेर कर्जा नोक्सानी व्यवस्थामा भएको वृद्धिका बाबजुत पनि बैंकको नाफामा उल्लेख्य वृद्धि भएको हो । ग...