aarthiknews.com·४ हप्ता अघिउत्तर प्रदेशलाई नयाँ गति: आज उद्घाटन हुँदै लखनउ–कानपुर एक्सप्रेसवे, ४५ मिनेटमै यात्रा सकिने
लखनउ । भारतको उत्तर प्रदेशले आइतबार अर्को अत्याधुनिक द्रुतमार्ग (एक्सप्रेसवे) थप्दै सबैभन्दा धेरै एक्सप्रेसवे भएको राज्यको पहिचान बनाएको छ। ६३ किलोमिटर लामो लखनउ–कानपुर एक्सप्रेसवेको आज केन्द्रीय र...