ratopati.com·२ दिन अघिढल्केवर ट्रमा सेन्टर अन्यत्र सार्ने निर्णयको विरोधमा आन्दोलन घोषणा
धनुषा । ढल्केवरस्थित ट्रमा सेन्टरलाई अन्यत्र सार्ने निर्णयको विरोधमा स्थानीय स्तरमा सङ्घर्ष समिति गठन गरी आन्दोलनको घोषणा गरिएको छ। मिथिला नगरपालिकाका नगरप्रमुख महेन्द्र महतोको संयोजकत्वमा गठित ‘ढ...