nepalviews.com·५ दिन अघिलक्ष्मी खड्काको मृत्युबारे निष्पक्ष छानबिनको माग
पर्सा । लक्ष्मी खड्का सिलवालको मृत्यु शङ्कास्पद रहेको भन्दै उनका माइती पक्षले निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाहीको माग गरेका छन् । पीडित माइती पक्षले सोमबार पत्रकार सम्मेलन गरी पर्साको सखुवा...