nepalnews.com·१ हप्ता अघितस्बिरमा लघुवित्त पीडितको मार्चपास
काठमाडौँ। लघुवित्त पीडितहरूले आइतबार काठमाडौँको थापाथलीदेखि माइतीघरसम्म मार्चपास गरेका छन्। लघुवित्त तथा वित्तीय शोषणविरुद्ध किसान मजदुर आन्दोलन नेपालको आयोजनामा माइतीघर मण्डल मार्च तथा धर्ना भएको...