nagariknews.nagariknetwork.com·३ दिन अघिकुटपिटबाट युगान्डाका फुटबलर डेभिड ओवोरीको मृत्यु
युगान्डाका चर्चित फुटबलर तथा एससी भिल्लाका कप्तान डेभिड ओवोरीको कुटपिटबाट मृत्यु भएको छ। २७ वर्षीय ओवोरीलाई राजधानी कम्पालाको मकिन्द्ये क्षेत्रमा घर फर्किने क्रममा आक्रमणकारी समूहको कुटपिटमा परेका ...