annapurnapost.com·२ दिन अघिमन्टेश्वरीका विद्यार्थी बोकेको अटो दुर्घटना, १४ जना घाइते
काठमाडौं : कैलालीमा अटो दुर्घटना हुँदा चालकसहित १४ जना बालबालिका घाइते भएका छन् । मंगलबार बिहान करिब १०:१५ बजे पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मालिका मन्टेश्वरी बोर्डिङ स्कुलको अटो गोदावरी नगरपालिक...