nagariknews.nagariknetwork.com·३ दिन अघिमनहरी खोला तर्ने क्रममा एक जना बेपत्ता, खोजी कार्य जारी
मकवानपुरको कैलाश गाउँपालिकामा मनहरी खोला तर्ने क्रममा बगेर एक जना बेपत्ता भएका छन्। प्रहरीका अनुसार बुधबार राति करिब ११:०० बजे कैलाश गाउँपालिका–४ सिसैटाका २५ वर्षीय प्रकाश तामाङ र सोही स्थानका ३२ ...