annapurnapost.com·३ हप्ता अघिरोमानिया पठाइदिने भन्दै लाखौं ठगी, म्यानपावर सञ्चालक पक्राउ
विराटनगर : वैदेशिक रोजगारीको नाममा आकर्षक कमाइको प्रलोभन देखाउँदै रोमानिया पठाइ दिने भन्दै सर्वसाधारणसँग लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा मोरङबाट म्यानपावर सञ्चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा म...