setopati.com·१० घण्टा अघिभदौ २६ मा आउने 'पेन्सन पट्टा'को टिजर सार्वजनिक (भिडिओ)
माओत्से गुरूङको निर्देशनमा बनेको फिल्म 'पेन्सन पट्टा'को टिजर सार्वजनिक भएको छ। दयाहाङ राई र गौमाया गुरूङको मुख्य अभिनय रहेको यो फिल्मको ट्रेलर ओएसआर डिजिटलको युट्युबमार्फत सार्वजनिक गरिएको हो। सा...