setopati.com·६ दिन अघिभरतपुर अस्पतालमा प्रसूति शय्या अभाव, सुत्केरी पश्चातको सेवा ‘म्याट्रेस’मा
भरतपुर अस्पतालमा प्रसूति शय्या अभाव हुँदा सुत्केरी पश्चातको सेवा ‘म्याट्रेस’ राखेर प्रदान गर्नु परेको छ। गत असार दोस्रो साताबाट आगामी भदौसम्म अस्पतालमा सुत्केरी सेवा लिनेको उच्च चाप छ। अस्पतालमा प...