ratopati.com·५ दिन अघिपाराग्वेका अल्मिरोनलाई मुख छोपेर बोलेको आरोपमा रातो कार्ड, नयाँ नियमपछि पहिलो घटना
काठमाडौँ । विश्वकप समूह चरणअन्तर्गत टर्की र पाराग्वेबीचको खेलमा पाराग्वेका मिडफिल्डर मिगेल अल्मिरोनलाई रातो कार्ड दिइएको छ। खेलको ४५ प्लस ३ मिनेटमा टर्कीका खेलाडी मर्ट मुल्दुरसँगको विवादका क्रममा ...