setopati.com·४ दिन अघिदाङमा शंकर पोखरेलले भने- एयरपोर्ट बनाउन नारायणपुरमा जति सहज टरिगाउँमा छैन
नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले एयरपोर्ट बनाउन नारायणपुरमा जति सहज टरिगाउँमा नभएको बताएका छन्। बुधबार बिहान तुलसीपुरस्थित होटेल ‘मेट्रो दरबार’मा प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार सम्...