clickmandu.com·३ दिन अघिरुसको यारोस्लाभ रिफाइनरीमा युक्रेनको ठूलो ड्रोन आक्रमण
एजेन्सी । रुसको यारोस्लाभ क्षेत्रमा रहेको एउटा प्रमुख तेल रिफाइनरीमा युक्रेनको ठूलो ड्रोन आक्रमणपछि आगलागी भएको छ । आपतकालीन सेवाहरू आगो निभाउन काम गरिरहेका छन् भनी क्षेत्रीय गभर्नर मिखाइल इभ्राएभल...