hamrakura.com·३ दिन अघिराष्ट्रिय सभामा उठे स्वास्थ्य बीमा, ग्यास, बाढीपहिरो र किसानका समस्या [भिडियो]
काठमाडौँ । राष्ट्रिय सभाको बिहीबारको बैठकको शून्य समयमा सांसदहरूले स्वास्थ्य बीमा, खाना पकाउने ग्यासको अभाव, बाढीपहिरो, किसानका समस्या, सीमा विवाद, राहदानी सेवा, दूधको भुक्तानी तथा सुनसरी-सिराहाका ...