nagariknews.nagariknetwork.com·६ दिन अघिअमेरिका र जापानको संयुक्त बजार हस्तक्षेपपछि डलर कमजोर बन्यो
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र जापानको अर्थ मन्त्रालयले बजारमा संयुक्त हस्तक्षेप पुष्टि गरेपछि अमेरिकी डलरको तुलनामा जापानी येन बलियो भएको छ। चार दशकयताकै न्यून बिन्दुमा पुगेको येनलाई उकास्न ...