barnanmedia.com·१ हप्ता अघिइराक र टर्कीबिच सेहान बन्दरगाह हुँदै तेल निर्यात गर्ने सम्झौता
इराकले टर्कीसँग इराक-टर्की पाइपलाइनमार्फत कच्चा तेल टर्कीको सेहान बन्दरगाहसम्म ढुवानी गरी निर्यात गर्ने एक वर्षे सम्झौता गरेको छ । इराकको तेल मन्त्रालयले शनिबार यसबारे जानकारी दिएको हो । मन्त्रालय...