nagariknews.nagariknetwork.com·१ दिन अघिगण्डकीमा एक वर्षमा ८६ किलोमिटर सडक कालोपत्र, गोरखामा कतै भएन
गण्डकी प्रदेश सरकारले पछिल्लो एक वर्षमा ८६ किलोमिटर सडक कालोपत्र गरेको छ। आर्थिक वर्ष २०८२/८३ मा प्रदेशका ११ जिल्लामा ८६ किलोमिटर सडक कालोपत्र गरिएको जानकारी भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्...