nepalsamaya.com·४ घण्टा अघिअमेरिकाले ६ माग पूरा नगरेसम्म होर्मुज नखोल्ने इरानको अडान
काठमाडौं- इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मोहम्मद बाघेर जोलगाद्रले अमेरिकाले इरानका ६ वटा माग पूरा नगरेसम्म होर्मुज जलडमरूमध्य नखोलिने बताएका छन्। जोलगाद्रले अघि सारेका मागमा इरानम...