nepallive.com·३ घण्टा अघिइरानले अमेरिकासामु राख्यो ६ सर्त, होर्मुजलाई लिएर कडा रुखको संकेत
इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मोहम्मद बगर जुलघाद्रले होर्मुज जलडमरू तबसम्म नखुल्ने बताएका छन्, जबसम्म अमेरिकाले उनका ६ माग पूरा गर्दैन। बीबीसी फारसीका अनुसार ती मागमा इरानमाथि लग...