nagariknews.nagariknetwork.com·१४ घण्टा अघिउद्योग क्षेत्रको पुनरुत्थानका लागि मोरङ व्यापार संघले गभर्नरलाई बुझायो सुझावपत्र
उद्योग तथा व्यवसाय क्षेत्रको संरक्षण र पुनरुत्थानका लागि मोरङ व्यापार संघले नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेललाई सुझावपत्र बुझाएको छ। नेपाल राष्ट्र बैंकले विराटनगरमा आयोजना गरेको अन्तर...