kalakarmi.com·४ हप्ता अघि२६औँ वार्षिकोत्सवको अवसरमा चलचित्र विकास बोर्डद्वारा वृक्षारोपण
काठमाडौं- चलचित्र विकास बोर्डले आफ्नो २६औँ वार्षिकोत्सव तथा रजत वर्षको अवसरमा पाशुपत क्षेत्रस्थित विश्वरूप मृगस्थलीमा वृक्षारोपण गरेको छ । शनिवार आयोजित कार्यक्रममा चलचित्रकर्मी, विभिन्न चलचित्रसम...